ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
शेखर काेइराला
अर्जेन्टिना फुटबलको कथा
लियोनल मेस्सी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
शेखर काेइराला
अर्जेन्टिना फुटबलको कथा
लियोनल मेस्सी
Thu, Jul 24, 2025
८ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
कुश्मामा रेल स्टेशनबारे मेटमणिको प्रश्नमा ओलीको जवाफ– बेलुका रेल बनाउने घोषणा गरेर बिहान बनिसक्ने हो र ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर LIVE
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वकांग्रेसदेखि चुनावी मोर्चामा असफलसम्मः नेकपाका संस्थापक पुष्पलालका पाँच रोचक किस्सा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भण्डारीकाे सदस्यता नवीकरण गर्न नहुने ओलीकाे प्रस्ताव, उपाध्यक्ष पाण्डेले गरे प्रतिवाद
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसका दुवै महामन्त्रीले एकैदिन दिए सरकार ढाल्ने चेतावनी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामचलाउ सरकारले विस्तार गरेको मन्त्रिपरिषद् बदर माग्दै सर्वोच्चमा रिट, १५ पुसमा पेसी
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गर्दै सर्वोच्च अदालनमा रिट निवेदन दायर भएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हन्डर ठक्कर खाँदै रामजी राम एमबीबीएस
रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामले कमजोर आर्थिक अवस्था र दलित भएकै कारण २४ वर्षकै उमेरमा यतिका हण्डर सहनुपर्यो । कहिलेकाँही त कस्तोसम्म अवस्था हुन्छ भने बिरामी जाँच गर्दा साथीहरुले, सिनियरहरुले नै उनलाई 'यो त चमार हो' भन्छन्
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किसान आन्दोलित भएपछि ३ चिनी मिलले गरे ३३ करोड भुक्तानी
बक्यौता रकम माग्दै १८ मंसिरदेखि काठमाडौं आएर धर्ना दिएपछि उखु किसानको खातामा चिनी मिलले ३३ करोड रुपैयाँ पठाइएका छन् । उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीका अनुसार सोमबारसम्ममा चिनी मिलका तर्फबाट उखु किसानको खातामा ३३ करोड बढी रकम जम्मा गरिएको हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केयुको दीक्षान्तमा प्रधानमन्त्रीले भने : नेपाल विद्यामा धेरै अगाडि छ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्यामा धेरै अगाडि रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको काठमाडौं विश्वविद्यालयको २६औँ दीक्षान्त समारोहमा उनले भने, ‘नेपाल तपोभूमी, ‘नेपाल विद्यामा धेरै अगाडि छ । देवभूमि र ऋषिमूनिहरूको जन्म भएको भूमि हो ।’
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराेधसभामा देउवाले भनेः हामी अदालतको फैसला मान्ने पार्टी हौं, धम्क्याउने, तर्साउने काम गर्दैनौं
भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अदालतको फैसला नआउँदासम्म सरकारको अप्रजातान्त्रिक कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने बताए । अदालतले गर्ने फैसलालाई काँग्रेसले स्वीकारेर अघि बढ्ने उनको भनाई थियो ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उखु किसान र उद्योग मन्त्रालयबीच वार्ता
दुई सातादेखि उखुको बक्यौता माग्दै माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र उद्योग मन्त्रालयबीच वार्ता सुरु भएको छ । सोमबार साँझ उद्योग मन्त्रालयमा वार्ता सुरु भएको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिल्लीकाे चिन्ता : संसद् विघटनका कारण नेपालमा व्यवस्था उल्टिन सक्छ
विद्यमान राजनीतिक व्यवस्था भत्काउँदै तत्कालै राजसंस्था पुनर्स्थापना असम्भव होला । तर, असम्भव भनिएका राजनीतिक घटनाक्रम सम्भव तुलिएका उदाहरण नेपालमा धेरै छन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भिजिट भिसा भन्दै कामदार पठाउँदै, आजै उड्दैछन् तीन सय बढी नेपाली
भिजिट भिसामा धमाधम युएई कामदार सप्लाइ गर्ने क्रम रोकिएको छैन । गत भदाैदेखि लगातार यसरी विदेशिनेकाे संख्या बढ्दाे छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केयूको उपकुलपति छनोट गर्न समिति गठन
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न समिति गठन गरिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ६५९ जनामा संक्रमण पुष्टि, निको हुने २ लाख ५० हजार नाघे
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीमान्को हत्या गरेर कारबाही गर भन्दै प्रहरीसमक्ष पुगिन् महिला
रूकुम(पश्चिम)को मुसीकोट नगरपालिका- ८, किटनीकी ५० वर्षीया डल्ली बुढाले आफ्नो श्रीमान्को हत्या गरेर आफूलाई कारबाहीको माग गर्दै प्रहरी चौकीमा पुगेकी छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माइतीघरका उखु किसानकाे दुखेसाे : प्रहरीले 'ठूलाबडाकाे आन्दोलन छ, पर हट' भन्दै खेद्छन्
प्रधानमन्त्री ओली समूहबाहेकका सबै राजनीति दलका नेता कार्यकर्ता उखु किसानको आन्दोलनमा सहभागिता जनाएर समर्थन गरेका छन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी पोसाक किन्दा ठगेकाे आरोपमा ठेकेदार पिताम्बर मुन्का पक्राउ
नेपाल प्रहरीको बन्दोबस्तीका सामान खरिद गर्दा ठगी गरेको आरोपमा ठेकेदार कम्पनी क्राउन टेक्स्टाइलका सञ्चालक पिताम्बर मुन्का र कर्मचारी नरेन्द्रनाथ पौडेल पक्राउ परेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्से ८ दशमलव ५७ अंकले बढे पनि कारोबार रकम खुम्चियो
सोमबार २ सय १४ वटा कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँमा कारोबार भएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब त जाने ठाउँ नै छैन, त्यसैले छाेडेर गएका साथीहरू हामीतिरै फर्किन्छन् : प्रचण्ड
नेकपा अध्यक्ष प्रचण्डले आफूलाई छोडेर अर्का अध्यक्ष ओली समूहतिर लागेका पूर्वमाओवादीका केही नेतालाई कटाक्ष गरेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विरोध जुलुसमा कांग्रेस नेता पौडेलको आक्रोश : न्यायमूर्ति, संविधान पढ्नोस् अनि फैसला गर्नुहोस्
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई युद्धउन्मुख बनाएको आरोप लगाएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद् विघटनको कदम नसच्चिएसम्म निरन्तर विरोध : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले संसद् विघटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको खण्डमा निर्वाचनको सुनिश्चितताका लागि निरन्तर खबरदारी गरिने बताएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतबाट नेपाल फर्किएर निगरानीमा राखिएका १९३ जनामध्ये पाँचमा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यो वर्ष साढे ५५ लाख टन धान फल्यो, गत वर्षभन्दा १.२६ प्रतिशतले वृद्धि
मन्त्रालयका अनुसार गत वर्ष उत्पादकत्व ३.८० प्रतिशत थियो । यो वर्ष उत्पादकत्व ३.८२ प्रतिशत पुगेको छ । चालु आवमा हालसम्मकै धेरै धान उत्पादन भएको मन्त्रालयले जनाएको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4401
4402
4403
4404
Next
सर्च गर्नुहोस्