Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे अनेकौँ अनुमान
अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे अनेकौँ अनुमान सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्ने उल्लेख गरेको छैन ।