Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
एमालेको भागमा परेको लुम्बिनीमा को बन्दै छ मुख्यमन्त्री ?
एमालेको भागमा परेको लुम्बिनीमा को बन्दै छ मुख्यमन्त्री ? नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री को बन्छ भन्ने चासो र चर्चाको विषय बनेको छ ।