Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
भोलि उद्‌घाटन हुन लागेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा कहिले के भयो ? हेर्नुहोस् तस्वीरमा
भोलि उद्‌घाटन हुन लागेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा कहिले के भयो ? हेर्नुहोस् तस्वीरमा ४ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड– १९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।