Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
अर्घाखाँचीमा २६ जना ‘बाँदर हेरालु’ नियुक्त, कति छ तलब, के–के छ जिम्मेवारी ?
अर्घाखाँचीमा २६ जना ‘बाँदर हेरालु’ नियुक्त, कति छ तलब, के–के छ जिम्मेवारी ? डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईका अनुसार १८ वर्षदेखि ४५ वर्षका उमेर समूहबाट छनोट गरिएका २६ जना बाँदर हेरालुले आइतबारदेखिसम्म (दुई महिना) जिल्लाका विभिन्न वन्यजन्तु प्रभावित क्षेत्रमा काम गर्नेछन् ।