Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
ZonsenZonsen
The NextThe Next
समाचार
कर्णालीको सडक गुरुयोजनाः ५ हजार किलोमिटर सडक सञ्जाल विस्तार गरिने
कर्णालीको सडक गुरुयोजनाः ५ हजार किलोमिटर सडक सञ्जाल विस्तार गरिनेकर्णाली प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार पारेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जालको विकास, विस्तार र स्तरोन्नति गर्ने उद्देश्यले गुरुयोजना तयार पारेको हो ।