Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
रारातालमा बढ्दै छ विदेशी पर्यटकको आकर्षण
रारातालमा बढ्दै छ विदेशी पर्यटकको आकर्षणशान्त वातावरण, अकल्पनीय प्राकृतिक सौन्दर्य र जैविक विविधताको संगमले राराताललाई नेपालकै अनुपम गन्तव्य बनाइदिएको छ । दिनहुँ जसो स्वदेशीसँगै विदेशी पर्यटकहरू राराको रमणीय दृश्य हेर्न पुगिरहेका छन् ।