Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि बजेटअनुसार निजी विद्यालयको शुल्कमा थप ३ प्रतिशत समता शुल्क तथा स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा थप ३ प्रतिशत शुल्क लाग्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।