Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार १ वैशाखदेखि ३२ असारसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् ।