Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघसँग छलफल गर्दै, उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुने
प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघसँग छलफल गर्दै, उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुने प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गर्दैछन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा केहीबेरमा सुरु हुनेछ ।