Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
सुनकाे मूल्य ताेलामा चार सयले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?
सुनकाे मूल्य ताेलामा चार सयले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? बुधबारको तुलनामा सुन आज तोलामा ४ सय रुपैयाँले बढेको छ । चाँदीकाे मूल्य भने ताेलामा ९० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।