Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
बंगलादेशका विद्यार्थीहरू किन शिक्षामन्त्रीको राजीनामा मागिरहेका छन् ?
बंगलादेशका विद्यार्थीहरू किन शिक्षामन्त्रीको राजीनामा मागिरहेका छन् ? देशमा भीषण बाढी आएको अवस्थामा पनि सरकारले विद्यालय बोर्डको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका हुन् ।