Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
विभिन्न निर्देशनालयसहित केन्द्र खारेज गर्ने कर्णाली सरकारको निर्णय
विभिन्न निर्देशनालयसहित केन्द्र खारेज गर्ने कर्णाली सरकारको निर्णय कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय गरेको छ ।