Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
किसानलाई रोपाइँको चटारो (तस्वीरहरू)
किसानलाई रोपाइँको चटारो (तस्वीरहरू) नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त वर्षापछि खेतमा पानी जमेसँगै किसानहरूले परम्परागत शैलीमा धान रोपिरहेका छन् ।