Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
जेन–जी विद्रोहबारे संसदमा राजीव खत्रीको प्रश्न– शहीदकी आमाको आँसुको हिसाब–किताब खोई ?
जेन–जी विद्रोहबारे संसदमा राजीव खत्रीको प्रश्न– शहीदकी आमाको आँसुको हिसाब–किताब खोई ? सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन् ।