Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि सदस्यहरूले धारणा राख्ने
एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि सदस्यहरूले धारणा राख्ने नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने भएका छन् ।