Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
गृहमन्त्री लेखकको प्रस्टीकरण- भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन
गृहमन्त्री लेखकको प्रस्टीकरण- भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन'भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरू आएका छन् । र, सामाजिक सञ्जालमार्फत जसरी विचारहरू अभिव्यक्त भएका छन्,' उनले भने, 'त्यो असत्य र बेठीक कुरा हो । मेरो कुनै संलग्नता छैन ।'