Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
ओलीको आक्रोश– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ भन्दै हिँड्ने को न्यायाधीश हो ?
ओलीको आक्रोश– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ भन्दै हिँड्ने को न्यायाधीश हो ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै हिँड्ने, नेताहरूमाथि न्यायाधीश को भन्ने प्रश्न गरेका छन् ।