Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
ओलीको बोलीले एमालेमा भाँडभैलोको संकेत, केन्द्रीय कमिटी बैठक झन् पेचिलो बन्दै
ओलीको बोलीले एमालेमा भाँडभैलोको संकेत, केन्द्रीय कमिटी बैठक झन् पेचिलो बन्दै ओलीले नेताहरूसँग छलफल गर्दै तेस्रो व्यक्ति अर्थात् सचिवालयमै नरहेका ज्ञवालीलाई प्रतिवेदन फाइनल गर्न जिम्मा दिएको थिए । उनले ओलीको अनुकूलताको प्रतिवेदन तयार गरेपछि एमालेमा अझै पनि परिस्थिति साम्य भएको छैन ।