Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
आगामी निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : कुलमान घिसिङ
आगामी निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् ।