Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेसको बन्दसत्रको छलफल बुधबार बिहान पुनः हुने
कांग्रेसको बन्दसत्रको छलफल बुधबार बिहान पुनः हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको छ । बन्दसत्रमा प्रस्तुत विभिन्न राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथिको छलफल बुधबार बिहान पुनः हुने भएको छ ।