Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सुधनको निर्णायक राजनीतिक उडानमा 'जंगी अड्डा'सँगको साइनो
सुधनको निर्णायक राजनीतिक उडानमा 'जंगी अड्डा'सँगको साइनो विद्रोहको एक वर्षसम्म आइपुग्दा दृश्य पूरै फेरियो । आफूलाई आन्दोलनको ‘स्वयंसेवक’ मात्र बताउने तिनै सुधन मुलुकको सबैभन्दा शक्तिशाली गृह मन्त्रालयको नेतृत्वमा सात महिनामै पुगे ।