Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
मोरङ–६ मा कार्यकर्तामाथि आक्रमण भएको भन्दै कांग्रेस सहमहामन्त्रीले गरिन् कारबाहीकाे माग
मोरङ–६ मा कार्यकर्तामाथि आक्रमण भएको भन्दै कांग्रेस सहमहामन्त्रीले गरिन् कारबाहीकाे माग नेपाली कांग्रेसकी सहमहामन्त्री डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनका क्रममा नेता–कार्यकर्तामाथि आक्रमण भएको भन्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरेकी छिन् ।