Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सांसद खरेल, बम र केसीको हेलचेक्र्याइँ : शून्य समयमा नाम टिपाए, बोल्ने बेला बैठक नै बंक
सांसद खरेल, बम र केसीको हेलचेक्र्याइँ : शून्य समयमा नाम टिपाए, बोल्ने बेला बैठक नै बंक केसी, बम र खरेलले संसदमा आफ्ना धारणा राख्नका लागि शून्य समयमा नाम टिपाएका थिए । तर, बैठक चलिरहेको बेलामा उनीहरू बैठकस्थलमा थिएनन् ।