Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेस महाधिवेशन सर्नुमा वर्षा नै कारण कि ? अरू केही ?
कांग्रेस महाधिवेशन सर्नुमा वर्षा नै कारण कि ? अरू केही ? नेपाली कांग्रेसले १५औँ महाधिवेशन दुई दिन सारेको छ । भारी वर्षाको कारण भन्दै कांग्रेसकाे १५औँ महाधिवेशन उद्घाटन समारोह १६ बाट १८ असोजमा पुर्‍याइएको छ ।