Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपालाई गगन थापाको शुभकामना– यो महाधिवेशनले पार्टी अझै परिपक्व बनाेस्
रास्वपालाई गगन थापाको शुभकामना– यो महाधिवेशनले पार्टी अझै परिपक्व बनाेस् नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएकाे बताएका छन् ।