Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रदेशलाई प्रहरी र कर्मचारी अधिकार नदिँदा सडक सुरक्षा कठिनाइ : मुख्यमन्त्री यादव
प्रदेशलाई प्रहरी र कर्मचारी अधिकार नदिँदा सडक सुरक्षा कठिनाइ : मुख्यमन्त्री यादव मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई आफ्नै प्रहरी प्रशासन र कर्मचारी नहुँदा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कठिनाइ भइरहेको बताएका छन् ।