Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
आगामी बजेट भाषण प्रतिनिधिसभाको नयाँ हलमा गर्ने तयारी
आगामी बजेट भाषण प्रतिनिधिसभाको नयाँ हलमा गर्ने तयारी आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको नयाँ हलमा प्रस्तुत गर्ने तयारी भइरहेको छ । संघीय संसदको वर्षे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ ।