Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश
राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीनवटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका हुन् ।