Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
संसद परिसरमा क्यान्टिनको व्यवस्था गरिएन भने भोकभोकै हिँड्‌नुपर्ने अवस्था आउन सक्छ : रास्वपा सांसद भण्डारी
संसद परिसरमा क्यान्टिनको व्यवस्था गरिएन भने भोकभोकै हिँड्‌नुपर्ने अवस्था आउन सक्छ : रास्वपा सांसद भण्डारी सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संघीय संसद परिसरमा क्यान्टिनको व्यवस्था अविलम्ब गर्न माग गरेका छन् ।