Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
ग्यास व्यवसायीको पाता होइन, आफ्नो चेतना र कार्यशैली फर्काऊ : निरज आचार्य
ग्यास व्यवसायीको पाता होइन, आफ्नो चेतना र कार्यशैली फर्काऊ : निरज आचार्य नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्यले ग्यास अभाव, महँगी र बजारमा देखिएको आपूर्तिसम्बन्धी समस्यालाई लिएर सरकारकाे आलाेचना गरेका छन् ।