Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्त्वपूर्ण छ : महामन्त्री पौडेल
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्त्वपूर्ण छ : महामन्त्री पौडेल नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा  महामन्त्री पौडेलले तरुण दललाई नेपाली कांग्रेसको मेरुदण्डको संज्ञा दिए ।