Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बागमती प्रदेश सरकार गठनका लागि दलहरूले बढाए सक्रियता
बागमती प्रदेश सरकार गठनका लागि दलहरूले बढाए सक्रियता यसअघि नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका हुन् ।