Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बाढीपछिकाे राहत र पुनर्निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न एमालेकाे माग
बाढीपछिकाे राहत र पुनर्निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न एमालेकाे माग नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोसी बाढीपछि राहत, खोज तथा उद्धार, पुनर्निर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।