Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
गगनको अपिल– महाधिवेशनमा अलमलमा नपरी सहभागी हुनुहोस्
गगनको अपिल– महाधिवेशनमा अलमलमा नपरी सहभागी हुनुहोस् थापाले सबै तहका कार्यसमितिलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्न अपिल गरेका छन् ।