Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रसुवा बाढीमा पुनर्स्थापनाको सहजीकरण गर्न सर्वदलीय उच्चस्तरीय समिति निर्माण गर्न सांसद केसीको माग
रसुवा बाढीमा पुनर्स्थापनाको सहजीकरण गर्न सर्वदलीय उच्चस्तरीय समिति निर्माण गर्न सांसद केसीको माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार र पुनर्स्थापनाको सहजीकरणका लागि सर्वदलीय उच्चस्तरीय समिति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।