Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने राप्रपाले १५ असोजसम्म सक्रिय सदस्यताको आवेदन दिने र फाराम प्रविष्ट गर्ने समय निर्धारण गरेको छ । देशैभर सक्रिय सदस्यताको विवरण फाराम भर्ने काम धमाधम भइरहेको राप्रपाले जनाएको छ ।