Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपा सांसद भण्डारीकाे प्रश्न– विपत्‌मा परेकासँग ग्यास पनि छैन, पैसा पनि छैन कसरी बाँच्छन् ?
रास्वपा सांसद भण्डारीकाे प्रश्न– विपत्‌मा परेकासँग ग्यास पनि छैन, पैसा पनि छैन कसरी बाँच्छन् ? सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ग्रीन आर्मीको बारेमा छानबिन हुनुपर्ने बताएका छन् ।