Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय सरकारी नियमविपरीत
झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय सरकारी नियमविपरीत पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाललाई विदेशमा उपचार गर्न सरकारले पैसा दिएको निर्णयविरुद्ध सर्वाेच्चमा हालेको रिट जारी भएको छ ।