ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
Wed, Jun 24, 2026
१० असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
स्वास्थ्य
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्यांक बाहिरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माट्रिका आँखा केन्द्रले आयोजना गरेका शिविरमा ३ सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गर्मी बढेसँगै सर्पदंशका बिरामी बढे, शुक्रराज अस्पतालमा चाप
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवीकरण नगर्ने ५ हजारभन्दा बढी औषधि पसलको इजाजतपत्र खारेज (सूचीसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीलाई भएको ‘पेरिटोनाइटिस’ कति घातक रोग हो ?
समयमै उपचार गरेको खण्डमा पेरिटोनाइटिस सहजै ठीक हुन्छ । तर, यसको उपचार भएन भने यो रगत हुँदै द्रुत गतिमा अन्य अंगमा पनि सर्छ । जुनजुन अंगमा पेरिटोनाइटिस सर्छ, ती अंगले काम गर्न छाड्छन् (मल्टिपल अर्गान फेइलर) र बिरामीको मृत्यु हुन सक्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुर्गमका सुत्केरीको नियति : उपचार नपाएरै मृत्युवरण
बाजुरामा यस वर्ष मात्रै ढिलोगरी स्वास्थ्य संस्था पुर्याएका कारण उपचार नपाएर तीन जना सुत्केरीको मृत्यु भएको छ । गत भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण बुढीनन्दा–१० की ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको थियो । दुई वर्षअघि बोहोराको पहिलो सन्तान जन्मिँदा पनि जिल्ला अस्पतालमा अप्रेसन गरिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अटेरी मेडिकल कलेज
शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज सञ्चालकले आक्रमण गर्ने, धम्क्याउने तथा तर्साउने जस्ता गतिविधि गरे। आन्दोलनकै कारण वीरगन्जको नेसनल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा लामो समयदेखि पढाइ अवरुद्ध छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चापाकोटमा दुईदिने नि:शुल्क शिविर
भानुमावि परिसरमा शुक्रबार र शनिबार सञ्चालित उक्त शिविरमा ३६३ जनाको आँखा उपचार गरिएको छ । १० जनाको मोतियाबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । शिविरका लागि हिमालय आँखा अस्पताल पोखराबाट डा. इलिया श्रेष्ठको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य प्राविधिक टोली चापाकोट पुगेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निष्क्रिय हुनुहुन्छ ? रोग लाग्ला नि
विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयाघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह, दम र मिर्गौलाको समस्या देखिएको चिकित्सकहरू बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा प्रदूषण : हरेक वर्ष जान्छ, १० हजारको ज्यान
विश्व स्वास्थ्य संगठनको सन् २०१६ को रिपोर्ट अनुसार प्रदूषण्का कारण काठमाडौं उपत्यकामा मात्रै बार्षिक झण्डै १० हजार मानिसको मृत्यु हुन्छ । यस्तै नेपालमा घरभित्र हुने र बाहिर हुने दुवैखाले प्रदूषणका कारण बर्सेनि ३७ हजार मानिसको देशभरीमा मृत्यु हुने गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला सहकर्मीमाथि दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका अधिकृत निलम्बित
मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि दुव्र्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढाड र घुँडाको निःशुल्क शिविर सम्पन्न
काठमाडौको ओमबहालमा शुक्रबार असिमेद फाउन्डेसन र नःबही समाजले संयुक्त रूपमा आयोजना गरेको ढाड तथा घुँडासम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औषधि खानै मान्दैनन् एचआईभी संक्रमित
जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कूल ७ सय ६४ सङ्क्रमितमध्ये हालसम्म १ सय ५१ को मृत्यु भइसकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाडोमा छाला फुस्रो हुनबाट जाेगिने उपाय
साबुन जति बास्नादार हुन्छ, उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र नीमबाट बनेको रोज्नुहोला
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कफी दिनकाे कति पिउने ?
एक दिनमा चार कपभन्दा बढी कफी नपिउनुस्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, नाै बिरामी
शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए । आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए। मासु खाएपछि वान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएको उनले बताए। शनिबार रातिदेखि नै बिरामी परेकी अन्दाजी १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेडिकल कलेजमा शंकास्पद लगानी
निजी मेडिकल कलेजहरूबाट विभागको नियन्त्रणमा आएका कागजात र प्रमाणहरू अध्ययन गर्दा कालो धन उपयोग गर्ने सेक्टरका रूपमा मेडिकल कलेज देखिएको भनी सहजै अनुमान गर्न सकिने ती अनुसन्धान अधिकृतको भनाइ छ । उनका अनुसार मेडिकल कलेजका सञ्चालकहरूले कमाएको अवैध सम्पत्तिको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउँदै जाँदा मेडिकल कलेज स्थापना गर्दा लगानी भएको सम्पत्तिको स्रोत नै रहस्यमय देखिन पुगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वायु प्रदूषणले बढाउँछ गर्भपतन
धूवाँधूलो र प्रदूषण सबै उमेर र लिङ्गका व्यक्तिका लागि हानिकारक हुन्छ । तर, एक अनुसन्धानले धूवाँधूलोलगायत वायु प्रदूषणका कारकहरू गर्भवती महिलाका लागि विशेष हानिकारक हुने पुष्टि गरेको छ । वायु प्रदूषणले गर्भपतनको सम्भावना ५२ प्रतिशतले बढाउने सो अध्ययनले देखाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुप किन खाने ?
-हात तथा खुट्टा झमझमाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियाँलाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या विस्तारै कम भएर जान्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोटोपन र मधुमेह : चेत खुले बेस
कसैको उचाइ १६० सेमि छ भने , त्यसमा १०० घटाउँदा ६० बाँकी रहन्छ । यदि उक्त व्यक्तिको तौल ६० किलोग्रामको आसपासमा छ वा ५८ देखि ६२ किलोग्रामका बीचमा छ भने तौल सामान्य मान्न सकिन्छ । उचाइको आधारमा जति–जति तौल वृद्धि हुँदै गयो, मोटोपनले शरीरमा पु¥याउन सक्ने हानिको खतरा पनि बढ्दै जान्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भिटामिन सीको आवश्यकता पूरा गरिदिने रसिलाे सुन्तला
सुन्तलामा प्रशस्त मात्रामा भिटामिन सी पाउनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यस्ता एन्टिअक्सिडेन्टहरूले छाला राम्रो राख्न मद्दत गर्छ । एउटा मध्यम आकारको सुन्तलाले दैनिक चाहिने भिटामिन सीको आवश्यकता सजिलै पूरा गरिदिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाडोमा ल्वाङ चियाः यस्ता छन् फाइदा
गिँजामा समस्या छ भने ल्वाङ हालेको चिया पिउनु फाइदाजनक हुन्छ । ल्वाङ हालेको चिया नियमित सेवन गर्नाले गिँजा र दाँतसँग सम्बन्धित समस्यामा राहत मिल्छ । यसले मुखमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोल्पामा दुई दिनमा दुई सुत्केरीको हेलिकोप्टरबाट उद्धार
डोल्पा जगदुल्ला गाउँपालिका–१ हुरीकोटकी ३० वर्षीया जनमदेवी बुढाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लामा सुत्केरी हुन नसकेपछि शनिबार बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
214
215
216
217
Next
सर्च गर्नुहोस्