Skip
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
Tue, Aug 18, 2026
२ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
अर्थ नीति
देशबाट बाहिरिनेभन्दा भित्रिने रकम २ खर्ब ८२ अर्ब बढी
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पर्यटन आय, निर्यात गरिएको सामान, विप्रेषण आप्रवाहलगायतमा विदेशबाट आउने रकम नेपालबाट बाहिरिने आयात वा अन्य नाममा बाहिरिनेभन्दा २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बढी देखिएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्ष वस्तु तथा सेवाको आयात धान्ने गरी विदेशी मुद्राको सञ्चिति
आव २०७५/७६ को तुलनामा नेपाली रुपैयाँमा करिब ४ खर्ब रुपैयाँ र डलरमा २ अर्ब रुपैयाँ १५ करोड डलरभन्दा बढीले वृद्धि भएको देखिएको छ । डलरमा नेपालमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ६५ करोड पुगेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ महिनामा १ खर्ब ५ अर्बको रेमिट्यान्स, २० प्रतिशत वृद्धि
छुट्टीमा आएका र कोभिड- १९ को प्रभावका कारण रोजगारी गुमेका नेपाली स्वदेश आएर विदेश जान नपाएको अवस्थामा पनि असार महिनामा अधिक मात्रामा रेमिट्यान्स आएको पाइएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशले दिएकाे पहिचान र सन्तुष्टि
मन्त्री, सांसद, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू, राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश बने उनका विद्यार्थी ।
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भन्सार-भन्सारमा कोरोना संक्रमित, भान्सामा थपिँदै चुनौती
विराटनगर, कृष्णनगर, नेपालगन्जमा नेपागञ्जमा भन्सारका कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै, सबैभन्दा धेरै वस्तुको आयात हुने वीरगन्ज भन्सार कार्यालयमा प्रहरी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार एजेन्टहरूलाई पनि कोरोना देखिएको छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुनर्निर्माणका अनुभव र सिकाइबारे ८ भदौदेखि राष्ट्रिय परिसंवाद
१२ वैशाख २०७२ गएको भूकम्पपछिको ५ वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले राष्ट्रिय परिसंवाद गर्ने भएको छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना नियन्त्रण गर्न १३ अर्ब ३६ करोड रुपैयाँ खर्च : सरकार
सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीसीआर परीक्षणमा मात्र सरकारले खर्चियो ३ अर्ब १८ करोड रुपैयाँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ अर्बमा सीमित पहिलो महिनाको खर्च, ५ वर्षयताकै न्यून
चालू आर्थिक वर्षको पहिलो महिना पछिल्लो ५ वर्षयताकै न्यून खर्च देखिएको छ । सामान्यता साउन महिनामा औसत खर्चको तुलनामा साउनको खर्च न्यून हुने गरे पनि पछिल्लो ५ वर्षयता गत आव र चालू आवमा साउनको खर्च नगन्य मात्रै देखिएको छ
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिलो महिनाको व्यापार : आयात १९ प्रतिशत घट्यो, ७८ करोडको निर्यात बढ्यो
पछिल्लो महिनाको तुलनामा भने ११ प्रतिशले आयात व्यापार घटेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना ८६ अर्ब ८७ करोड रुपैयाँ सामान आयात भएको छ
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटरी सहायतामा २५० प्रतिशतको वृद्धिदर
अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८९ अर्ब रुपैयाँको बजेट सहायता आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ अर्ब रुपैयाँ बढीको यस्तो सहायता आएको हो । यस्तो सहायता आर्थिक वर्ष २०७५/०७६ मा ३४ अर्ब रुपैयाँ थियो भने आर्थिक वर्ष २०७४/०७५ मा २१ अर्ब थियो
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ सातामा ३० अर्बको राजस्व, साउनमा ११ प्रतिशले कमी
गत आवको पहिलो महिना सरकारले ६८ अर्ब रुपैयाँको राजस्व प्राप्ति गरेकोमा चालू आवको पहिलो महिना करिब ८ अर्ब रुपैयाँले न्यून भएको देखिएको छ
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एडीबीबाट थप २४ अर्ब ऋण र नर्वे सरकारबाट ४ अर्ब अनुदान लिने
यो ऋण अन्तरदेशीय विद्युत प्रसारण तथा वितरण प्रणालीका लागि प्रयोग हुने जनाइएको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले नर्वे सरकारले दिने ४ अर्बको अनुदान पनि स्वीकार गर्ने निर्णय लिएको छ ।
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मदिरा आयात घट्दा अन्त:शुल्कमा उच्च गिरावट, वीरगञ्ज र भैरहवाबाट ६३ प्रतिशत मात्र राजस्व
गत वर्ष भन्सार राजस्व लक्ष्यको ६४ प्रतिशत मात्र प्राप्ति भएको थियो । समग्र राजस्वमा वीरगञ्ज र भैरहवा भन्सार कार्यालयको ६० प्रतिशत योगदान रहेको छ । यी २ भन्सार कार्यालयको लक्ष्यको ६३ प्रतशित मात्र राजस्व प्राप्त गरेको अवस्थामा राजस्प प्रभावित देखिएको हो
२ भदौ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ बैंक तथा वित्तीय संस्थाको साढे २१ करोड रुपैयाँ सरकारको खातामा
अहिलेसम्म ८ बैंक तथा वित्त संस्थाले २१ करोड ५८ लाख ५१ हजार रुपैयाँ जम्मा गरेका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गत वर्षको 'माइनस' तथ्यांक, कहाँ कति कमी?
गत वर्ष कम्पनी दर्ता गर्नेको संख्या उल्लेखनीय रूपमा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता हुने कम्पनीको संख्या २६ प्रतिशतले घटेको हो
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ सरकारले स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट
प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पताललाई रकम उपलब्ध गराएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग व्यवसाय क्षेत्रमा बहुराष्ट्रिय विवाद समाधान गर्न एपक्याम स्थापना
विवाद शान्ति, समृद्धि र विकासको बाधक भएकाले समाज रुपान्तरण र विकासका लागि सक्रिय एसिया प्रशान्त क्षेत्रका विभिन्न ८ संस्थाहरूद्वारा स्थापित एपक्याम्प नेपालमा पनि विस्तार गरिएको संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाले जानकारी दिए
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड
बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
205
206
207
208
Next
सर्च गर्नुहोस्