ट्रेण्डिङ
भोटेकोशी बाढीपछि जीवित
मौसम
श्रम तथा राेजगार
नेपालका धनी क्रिकेटर
नेपालमा क्रिकेट करिअर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
डार्क मोड टगल
Dark Mode:
OFF
ट्रेण्डिङ
भोटेकोशी बाढीपछि जीवित
मौसम
श्रम तथा राेजगार
नेपालका धनी क्रिकेटर
नेपालमा क्रिकेट करिअर
Thu, Oct 22, 2026
५ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
Search Filters
From Date
To Date
Search Keywords
युनिकोड
Shilapatra
Shilapatra
कर्पोरेट
एनएमबी बैंकद्वारा दिगो भविष्यका लागि 'ग्रीन सेभिङ्स डिपोजिट' सुरु
एनएमबी बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ ।
५ चैत, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली बजारमा बर्लीका १७ मोडेलका एयर कुलरहरू सार्वजनिक
घरेलु उपकरण (होम एप्लाइन्सेस) उत्पादक भारतीय कम्पनी बर्लीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा १७ मोडेलका नयाँ एयर कुलरहरू सार्वजनिक गरेको छ ।
४ चैत, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४८ घण्टामै ३१ हजारभन्दा बढी अर्डर पाएर लिपमोटरको बी१० ले रच्यो नयाँ कीर्तिमान
४८ घण्टामा ३१ हजारभन्दा बढी अर्डर पाएर लिप मोटरको बी१० ले नयाँ कीर्तिमान रचेको छ । १० मार्चमा प्रि-सेल खुला भएदेखि ४८ घण्टाभित्रै बी१० ले ३१ हजार ६ सय ८८ वटा अर्डर प्राप्त गरेर नयाँ कीर्तिमान रचेको हो ।
४ चैत, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंकका कर्मचारी र खातावाललाई वात्सल्य नेचुरल आईभीएफमा १५ हजारसम्म छुट
नेपाल बैंक लिमिटेडका कर्मचारी र खातावालले वात्सल्य नेचुरल आईभीएफमा विशेष छुट पाउने भएका छन् ।
३ चैत, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुस्ताङको घरपझोङ्गमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम, १२० जनाभन्दा बढीको सहभागिता
प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले शनिबार मुस्ताङको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १२० जनाभन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।
३ चैत, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक सदस्यमा ढकाल, लामिछाने र महर्जन निर्वाचित
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक सदस्य पदमा बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।
३ चैत, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसले जातीय रुढिवाद र आर्थिक संघर्षलाई पार गर्दै नेपालको टेलरिङ उद्योगमा क्रान्ति ल्याए (भिडियो)
बाबुकाजीको अनुभवमा सफल हुन सबैभन्दा पहिले हिम्मत जुटाउनुपर्छ । त्यसपछि दृढता, अप्ठेरोमा सम्हालिने धैर्यता, निरन्तरता र लगाव भयो भने यो यात्रा सम्भव छ ।
१ चैत, २०८१
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैसस महासंघको अध्यक्षमा अर्जुन भट्टराई
गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्षमा अर्जुनकुमार भट्टराई चयन भएका छन् । यही २५ देखि २७ फागुनसम्म काठमाडौंमा सम्पन्न महासंघको ११औँ महाधिवेशनले भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मतिले निर्वाचन गरेको हो ।
१ चैत, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साङ्ग्रिला डेभलपमेन्ट बैंकको 'बुद्धभूमि बचत खाता' सञ्चालनमा, लकर सुविधामा ५० प्रतिशत छुट
साङ्ग्रिला डेभलपमेन्ट बैंकले उच्च र आकर्षक ब्याजदरसहितको 'बुद्धभूमि बचत खाता' सञ्चालनमा ल्याएको छ । ५ हजार रुपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खाता बैंकले यही १ चैतबाट सञ्चालनमा ल्याएको हो ।
१ चैत, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम यूपीआई सेवा सुरु, भारतीय नागरिकलाई भुक्तानी गर्न सहज
मुक्तिनाथ विकास बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरपरिसरमा भीम यूपीआई सेवा सुरु गरेको छ । उक्त सेवाको शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।
१ चैत, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने
ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
१ चैत, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बर्दियामा टीसीएल नेपालको डिलर्स मिट : नवीनतम उत्पादनहरूको प्रदर्शनी र व्यावसायिक छलफल
टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक महत्त्वपूर्ण डिलर्स मिट सफलतापूर्वक आयोजना गर्यो ।
२८ फागुन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा १५ प्रतिशत छुट
ज्योति विकास बैंकका ग्राहकहरूले काठमाडौंको नयाँ बजारस्थित डेकोर प्यालेसमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले त्यस्तो सुविधा उपलब्ध गराउन डेकोर प्यालेससँग सम्झौता गरेको छ ।
२७ फागुन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सातै प्रदेशमा मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो बृहत् वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यही फागुनमा सातै प्रदेशका विभिन्न स्थानका जनसमुदाय माझ बृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
२७ फागुन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'१७औँ नाडा अटो शो २०२५' आगामी भदौमा हुने, स्टल बुकिङका लागि रजिस्ट्रेसन आजदेखि खुला
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी ३ देखि ८ भदौसम्म १७औँ संस्करणको 'नाडा अटो शो २०२५' आयोजना गर्ने भएको छ ।
२७ फागुन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेको एसीको नि:शुल्क सर्भिस क्याम्प, पुरानो एसी दिएर नयाँ साट्न सकिने
चौधरी ग्रुपअन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सर्भिस क्याम्प २०२५ को आयोजना गरेको छ । यो शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्ने कम्पनीले जनाएको छ ।
२७ फागुन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज’मा सञ्जुकुमारी र सुकीर्तिले जिते जनही ६० हजार नगद पुरस्कार
काठमाडौंमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो स्थान जित्न सफल भएका छन् । पहिलो स्थान जित्न सफल उनीहरू दुवैले जनही ६० हजार नगद पुरस्कार प्राप्त गरे ।
२६ फागुन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगन्जको टीभी हाउस एलजी शोरुमले मनायो २६औँ वार्षिकोत्सव, विशेष छुटको घोषणा
नेपालगन्जको टीभी हाउस एलजी शोरुमले सोमबार एक कार्यक्रमको आयोजना गरी आफ्नो २६औँ वार्षिक उत्सव मनाएको छ ।
२६ फागुन, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो २०८२ सालको डिजिटल क्यालेन्डर
कामना सेवा विकास बैंकले आगामी २०८२ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा नेपालभित्र रहेका विभिन्न धर्मावलम्बीहरूका धार्मिकस्थल तथा मन्दिरहरूलाई समावेश गरिएको बैंकले जनाएको छ ।
२५ फागुन, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
83
84
85
86
Next
सर्च गर्नुहोस्
Search News
From Date
To Date
Search Keywords
तस्बिर विवरण