Skip
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विमान
९९ वर्षमा रत्न
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विमान
९९ वर्षमा रत्न
Fri, Aug 28, 2026
१२ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कर्पोरेट
मेगा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट
मेगा बैंकले आफ्ना ग्राहकलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । मेगा बैंक र दराजबीच यस्तो सम्झौता भएसँगै ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।
२९ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाको नयाँ वर्ष अफर : १० जनालाई हेलिकोप्टर यात्रा
बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्ने ग्रहाकका लागि २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।
२९ चैत, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन्दीप लामिछानेले किने निसानको नयाँ गाडी, मूल्य झण्डै डेढ करोड
नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले निसानको एसयूभी एक्स ट्रायल गाडी किनेका छन् । उक्त गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
२९ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकको नयाँ वर्ष योजना : सीजीका उत्पादनमा २ हजार क्यासब्याक
बैंकले ल्याएको उक्त योजनाअनुसार यस बैंकका ग्राहकले २० हजार रुपैयाँको सीजी डिजिटलको उत्पादन खरिद गरी एनएमबीको कुनै पनि कार्डबाट अनलाइनमा भुक्तानी गर्दा २ हजार रुपैयाँको क्यासब्याक पाउनेछन् ।
२९ चैत, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा
यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिनेछ, जसमा प्रवेश शुल्क १ रुपैयाँ तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आईएमई पेले व्यवस्थापन गर्नेछ ।
२८ चैत, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेस स्टुडियो र क्विक पिरोको सहकार्यमा ‘झ्याले चोना’ गीत सार्वजनिक
नेस स्टुडियोले क्विक पिरोसँगको सहकार्यमा ‘झ्याले चोना’ बोलको म्युजिक सार्वजनिक गरेको छ ।
२८ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दराजले ल्यायो ‘खेल १ रुपैयाँ’ मार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका
पेमेन्ट पार्टनर छुटअन्तर्गत ग्राहकहरूले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा १००० रुपैयाँदेखि १५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।
२८ चैत, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिटिल स्माइल्सको ‘न्यू इयर स्माइल्स’ अफरमा २० प्रतिशत छुट
नेपालको पहिलो बेबी र किड्स प्रिमियम ब्रान्ड लिटिल स्माइल्सले आफ्ना प्रोडक्टहरू ग्राहकहरूलाई उत्कृष्ट डिल, छुट र अफरका साथ उपलब्ध गराउन यो योजना ल्याएको बताएको छ ।
२८ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुन्डाईकाे नयाँ वर्ष अफर सार्वजनिक, ४ लाखसम्म छुुट
लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष योजना ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
२८ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुडविल फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने अन्तिम दिन आज
गुडविल फाइनान्सको संस्थापक शेयरमा लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले १४ चैत बाट ९३ हजार ४ सय ८९ कित्ता शेयरमा आवेदन माग गरेको थियो ।
२८ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ विधाका ११ व्यवसायीलाई चेम्बर अवार्ड
नेपाल चेम्बर अफ कमर्सले विभिन्न ८ विधाका व्यवसायीहरूलाई विभिन्न अवार्डबाट सम्मान गरेको छ । चेम्बरको ७१औँ वार्षिक साधारणसभाको अवसरमा पूर्वअध्यक्षहरूको सम्मानमा स्थापना गरिएको अवार्डबाट सम्मान गरिएको हो ।
२७ चैत, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ वर्षलाई लक्षित गर्दै एनसेलले ल्यायो आकर्षक अफरहरू
एनसेल आजियाटाले नयाँ वर्षको अवसर पारेर आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । कम्पनीले ‘न्यु इयर कम्बो अफर र रिचार्ज’ योजना ल्याएको हो ।
२७ चैत, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा भिभोका भी२३ फाइभजी, वाई३३एस र वाई०१ सार्वजनिक
नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले भिभोले निर्माण गरेको भी२३ फाइभजी, वाई३३एस र वाई०१ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको हो ।
२७ चैत, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज बैंकले ल्यायो ‘शाखारहित अन्तरबैंक रकमान्तर’ सेवा
सनराइज बैंकका ग्राहकहरूले शाखारहित बैंकिङ सेवामार्फत ‘अन्तरबैंक रकमान्तर’ सेवा लिन सक्ने व्यवस्था गरेको छ ।
२७ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा प्रद्युम्न पोखरेल
मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा विजयी भएका छन् ।
२७ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'दराज' हाँकेकी आँचल
ई–कमर्स क्षेत्रमा विश्वभर नै महिला सहभागिता कम छ । गत माघमा दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा दराज नेपालमा पहिलो महिला प्रबन्ध निर्देशकको रुपमा आँचल कुँवर नियुक्त गरिएको घोषणा गरे ।
२६ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चम्पादेवी इको फ्रेण्ड्लीले दक्षिणकालीमा ६ अर्बको लगानीमा केबुलकार निर्माण गर्दै
चम्पादेवी इको फ्रेण्ड्लीले दक्षिणकालीस्थित वोसनमा केबुलकार सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंस्थित दक्षिणकालीको चाल्नाखेल, वोसनमा सञ्चालन हुन लागेको केबुलकारबारे चम्पादेवी इकोले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
२५ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तपाईंले जन्मिने बाँकी बच्चाको भोजन खोस्दै हुनुहुन्छ, र यो अपराध हो : सद्गुरु
ईशा फाउन्डेसनका संस्थापक सद्गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरेका छन् । 'माटो जोगाऔँ' अभियानको समर्थनमा जेनेभास्थित भारतको संयुक्त राष्ट्र मिसनमा आयोजित समारोहमा यस्तो बताएका हुन् ।
२५ चैत, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा सुरु
सनराइज बैंकले प्रदेश ५ र ४ मा शाखारहित बैंकिङ सेवा सुरु गेरेकोे छ । बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पुरन धामी र बिरुवाटारकी हीरा सुनारलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।
२५ चैत, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
181
182
183
184
Next
सर्च गर्नुहोस्