ट्रेण्डिङ
नेपाली कांग्रेस
रुस भूकम्प
सीमान्त स्वर
छुदेन काविमाे
शिलापत्र
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
रुस भूकम्प
सीमान्त स्वर
छुदेन काविमाे
शिलापत्र
Fri, Aug 01, 2025
१६ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृषि
पैँचोको मल समयमा आउँदैन, किनेको मल बाटोमै कुहियो
मन्त्री अर्यालले किसान संघको कार्यक्रममा मल अभाव नहुने बताए पनि यो वर्षको हिउँदे बालीका लागि किसानले मल पाएनन् । किसानले खेतीबाली लगाउने समयमा अनुदानको मल पाउँदैनन्
२५ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय निर्भरता तोड्न सप्तरीमा व्यावसायिक कागती खेती
बजारमा बढ्दो माग र कम उत्पादनलाई मध्यनजर गरी सप्तरीमा पहिलो पटक अवकाशप्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेसामा आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पूरा गर्न गर्न भागवत यादव कागती खेतीमा लागेका हुन्
२२ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि अनुदान वितरणको मनपरी रोकिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि अनुदानमा भइरहेको मनपरी नियन्त्रण गर्न बताएका छन् । बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सरकारले किसानको पहिचान र वास्तविक कृषकलाई मात्र अनुदान वितरण गर्नेसमेत बताए
२२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारीस्तरमा प्रक्रिया टुंगियो, बंगलादेशमा लोड भएन मल
बंगलादेशबाट मल खरिद गरेर ल्याउने सबै प्रक्रिया टुंगिएको मन्त्रालयको दाबी छ । नेपालका तर्फबाट मल खरिदका लागि आवश्यक रकम र मल ल्याउने मागसमेत तय गरिसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्रीराम घिमिरे बताउँछन्
२० माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट बर्सेनि साढे २ लाख मेट्रिक टन मल किन्ने सरकारकाे तयारी
सरकारले भारतसँग ‘जिटुजी’ गरेर रासायनिक मल खरिद गर्ने भएको छ। पाँच वर्षसम्म वार्षिक साढे दुई लाख मेट्रिक टन मल ल्याउने गरी तयारी अघि बढाइएकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए ।
१८ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीका ६ जिल्लाका खाद्य डिपोमा पुगेन अनुदानको चामल
खाद्य डिपोमा खाद्यान्न पुर्याउन प्रत्येक वर्ष खाद्य व्यवस्था तथा व्यापार महाशाखा कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले बोलपत्र आह्वान गर्ने गरेको छ ।
१८ माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा कसरी भित्रियो बर्डफ्लु ? हाँस, कुखुरा र टर्की नष्ट गरिँदै
उपत्यकामा फेरि कुखुरा, हाँस र टर्कीमा बर्डफ्लु रोग देखा परेको पशु सेवा विभागले जनाएको छ । विभागले शुक्रबारदेखि बर्डफ्लु भित्रिएको आशंका भएपछि परीक्षण गर्दा रोग पुष्टि भएकाे विभागले बताएको हो
१८ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट अभावले रोकियो सप्तरीमा शित भण्डार निर्माणको काम
सप्तरीको राजविराज नगरपालिका–१५, देउरी भरुवामा निर्माण सुरु भएको सहकारी शित भण्डार (कोल्ड स्टोर) निर्माणको काम रोकिएको छ ।
१८ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंको तारकेश्वरमा देखियो बर्डफ्लु, २५ सयभन्दा बढी पक्षी नष्ट
काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका- ७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि भएको हो
१७ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीकाेटका पुष्पराजले तरकारी बेचेरै कमाउँछन् महिनामा १ लाख
कालीकोटको रास्कोट नगरपालिका–९ का २९ वर्षीय पुष्पराज बरालले गाउँमै कृषिकर्मबाट महिनाकाे झण्डै १ लाख रुपैयाँ कमाउँछन्
१५ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी
पशुपन्छीपालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायमा विदेशी लगानी भित्र्याउन सरकारले कानुनी बाटो खुलाएर नेपाली कृषकलाई मर्कामा पार्न खोजेको व्यवसायीको आरोप छ
१४ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उखु किसानकाे गुनासो : सरकारले आन्दोलनमा उत्रिन बाध्य बनाएर किसान मार्न खोज्यो
किसानले दुई वर्ष काठमाडौमा गएर आन्दोलन गर्दा मात्र ५७ करोड रुपैयाँ भुक्तानी पाएका छन् । ५ वर्षदेखि भुक्तानी नपाएपछि उखुखेती पनि ओझेलमा पर्ने थालेको समितिका सचिव यादवको गुनासो छ
१३ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिए सरोकारवाला
कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयविरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्
११ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाई पालेर युवाका लागि उदाहरणीय बने सप्तरीका प्रकाश तिवारी
बुबाले सुरु गरेको उन्नत जातका गाईपालनलाई निरन्तरता दिँदै उनी दूध बिक्री गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । माउ, गोरु, बाछाबाछी गरी २० वटा गाई रहेको तिवारीको गोठमा अहिले ६ वटा गाईले दैनिक ६० देखि ७० लिटरसम्म दूध दिने गरेका छन्
८ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान
तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ प्राप्त गरेका छन्
७ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमा विदेशी लगानी खुलाइएको विषयमा सर्वोच्चले माग्यो कारण
सर्वोच्च अदालतले सरकारलाई चोरबाटोबाट विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्दै कृषिमा विदेशी लगानी खुला गर्नुकाे कारणबारे जवाफ मागेको छ । कृषि विकास मन्त्रालयको समेत सहमति नलिएर गत २० पुसमा मन्त्रिपरिषद् निर्णयअनुसार ऐन संशोधन गरिएको थियो ।
७ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छिट्टै किसानलाई परिचयपत्र वितरण गर्छौँ : मन्त्री अर्याल
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन्
६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहिले आउला बंगलादेशी मल ? मन्त्रालय भन्छ, 'लोड हुँदैछ'
मल बंगलादेशी बन्दरगाह चट्टोग्रामबाट भारतको कोलकाता, हल्दिया हुँदै नेपाल ल्याइने भएकाले ढिलाइ भएकाे उनकाे जवाफ छ । बंगलादेशको चट्टोग्रामबाट उठाइने मल मंगला जलमार्गमार्फत जेस्वर वा खुल्ना, रोहनपुर हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवाका गोदामसम्म ल्याइने उनले बताए
५ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदरबाट सुन्तला जोगाउन सास्ती
बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन्
४ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
49
50
51
52
Next
सर्च गर्नुहोस्