Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
पुँजी बजार
मुलुकको अर्थतन्त्र सुधारोन्मुख, प्राय: सूचक सकारात्मक
मुलुकको अर्थतन्त्र सुधारोन्मुख, प्राय: सूचक सकारात्मक अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आन्तरिक अर्थतन्त्र कमजोर भएर आयातमा संकुचन हुँदा व्यापारघाटामा आएको कमीले चालु खाता र शोधनान्तर बचतमा देखिएको छ ।