Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
BernhardtBernhardt
southwesternsouthwestern
ब्लग
फलाँटे
फलाँटेतगारोको पारितिर धमिलो–धमिलो कुकुरजस्तो जनावर देखियो । यो कीरै हो भन्ने लाग्यो । मैले कीरो कहिल्यै देखेको थिइनँ । पल्तिरका दाइले 'कीरो त काटिकुटी बिरालोजस्तै हुन्च, जिउ मात्रै कुकुरभन्दा ठूलो हुन्च' भनेको सम्झेँ ।