Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
ब्लग
जन्तरे कलिङ
जन्तरे कलिङ साँच्चै भू–स्वर्ग हो, जन्तरे । डाँडामा छ बराह थान । थानसँगै पोखरी । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । अर्को कुरा, डाँडाको चुलीबाट हिमालको लामो शृंखला अवलोकन गर्न पाइन्छ । माछापुच्छ्रे, अन्नपूर्णदेखि पुठ्ठा हिउँचुली, धौलागिरिदेखि सिस्ने हिमालसम्म ।