ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
पत्रकार किशोर श्रेष्ठ
राजनीतिका अक्टोपस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
पत्रकार किशोर श्रेष्ठ
राजनीतिका अक्टोपस
Sat, Sep 12, 2026
२७ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
ब्लग
ऊ बेलाको तीज
ऊ बेलाको तीजले महिलाहरूलाई एकअर्कासँग नजिक ल्याउँथ्यो । उनीहरूले आफ्ना दुःखकष्ट र जीवनका गुनासाहरूलाई खुलेर व्यक्त गर्न पाउँथे । तीज केवल नाचगान र व्रतको पर्व मात्रै थिएन, यो त उनीहरूको जीवनको एक महत्त्वपूर्ण अंश पनि थियो ।
१९ भदौ, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीजलाई होटलमा नलैजाऊँ, समुदायकै बीचमा रहन दिऊँ
सबै महिलाहरूलाई मेरो अनुरोध छ– तीजलाई होटलमा नलैजाऊँ । यो महान् चाडलाई समाज अनि समुदायकै बीचमा रहन दिऊँ । तीजमा कपडा र गहना प्रदर्शन नगरौँ । सम्पन्न विपन्न सबै मिलेर सभ्य तरिकाले पुरानो मौलिक तीज मनाऔँ ।
१८ भदौ, २०८१
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ममता काफ्ले प्रकरणमा सुदूरपश्चिमेलीमाथि लान्छना, अपराधी व्यक्ति कि समाज ?
हेर्नुहाेस् त हाम्रो सोच । मेराे मनमा खेलिरहेकाे कुरा के हाे भने कुनै क्षेत्रमा बसोबास गर्दैमा कोही अपराधी हुँदैन । अपराध एक मानसिक रोगको उपज हो ।
१७ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीज अन्यायविरुद्ध शङ्खघोष गर्ने पर्व पनि हो, प्रगतिशील रूपमा मनाऔँ
तीज विवाहित चेलीहरू र माइतीका बीच सुखदुःख आदानप्रदान गर्ने, पुनर्मिलनसहित सामाजिक सद्भाव र समृद्धिको सन्देश दिने जीवन्त र प्रेरणादायी पर्व हो । यसलाई सामाजिक एकता, जागरण र अन्यायका विरुद्धमा शङ्खघोष गर्ने पर्वका रूपमा समेत चिनिन्छ ।
१७ भदौ, २०८१
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूल्दिदीको घुर्मैलो फोटो
ठुल्दिदी बित्नुभएको धेरै भयो तर ठुल्दिदीले सहन गर्नुभएको विभेद, नियन्त्रण र हिंसाको स्वरूप परिवर्तन भएको मात्र देखिएको छ, पितृसत्तात्मक समाजमा कतिपय महिलाहरू हाम्रै ठुल्दिदीको जीवनको पछिल्लो संस्करणजस्तै जीवन बाँचेका हुन सक्दछन् ।
८ भदौ, २०८१
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजभोलि काष्टे खोलाछेउमा गाई चराउने गोठाला होइन गिट्टी कुट्नेहरू भेटिन्छन्, बालुवा बोक्ने ट्रक दौडिन्छन्
२६ साउन, २०८१
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Teej, Geet, and Grass: A Nostalgia
Everyone present was joining in on the song, including the aunt. Once again, the aunt explained that she had three children when she was twenty-two years old.
२५ साउन, २०८१
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्को जुनी पनि तपाईंकै सन्तान हुन पाऊँ आमा
शरीर जहाँ जता पुगे पनि तपाईंंलाई हृदयमा बोकेर हिँडिरनेछु । आमा बनेर यो जुनी अर्पण गर्नुभो र सच्चा अभिभावकत्व निभाउनुभो, यसरी नै बारबार हजारौँ जुनी तपाईंंसँग बिताउन पाऊँ ।
२४ साउन, २०८१
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशको राजनीतिक संकटले सार्क राष्ट्रमा ल्याएकाे तरङ्ग
सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । छिमेकमा राजनीतिक सकंट गहिरिँदासमेत सार्क राष्ट्रहरूको धारणा आउन नसक्नुले भविष्यमा हुने वैश्विक ध्रुवीकरणमा दक्षिण एसिया कमजोर अवस्थामा रहेको तथ्य छर्लङ्ग हुन्छ ।
२२ साउन, २०८१
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रो रगत: तिनको खान्की
जुम्रा हाम्रो शरीरका स्थायी बासिन्दा थिए । टाउकामा कालो कपालसँग मिल्नेगरी काला जुम्रा र शरीरमा सेतो भोटो, लगौटीसँग मिल्नेगरी सेता जुम्रा ।
१२ साउन, २०८१
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाइलैपिच्छे सास्ती, तब न मालपोत कार्यालय
चिनजानका कर्मचारीले कागज ठीक दुरुस्त रहेको भन्दै आफैँ फाँटमा पुगेर काम गरिदिन अनुरोध गरे । तैपनि फाँटवाला खरिदार टसको मस भएनन् । ती कर्मचारी भन्दै थिए– यो खरिदार यति अक्कड छ कि हाकिमले भनेको पनि मान्दैन ।
९ साउन, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिलाप्रति अफवाह फैलाउने अधिकार धर्मगुरुलाई कसले दियाे ?
दीने इस्लाम भनेको कुनै धर्मगुरुले आफूले जति सिकेका छन्, उति नै सुनाउँछन्, के त्यति मात्र दीन हो त ?
८ साउन, २०८१
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माओले पुष्पलाललाई भनेका थिए- कामरेड, तपाईं आफ्नो देशबारे चिन्ता गर्नुस्
पुष्पलालको पार्टीले खासै गति लिन सकेको थिएन । सङ्गठन विस्तार पनि हुन सकेन । बिस्तारै उनी पार्टी सङ्गठनभन्दा ज्यादा पुस्तक लेखनमा व्यस्त हुन थाले ।
७ साउन, २०८१
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मातृ पार्टीले अल्कोलिज्मतिर धकेलेको थियो, धन्न मधुराज भेटिए
नशामा लट्ठिएर बरबरिँदै, लरखरिँदै, हुत्तिँदै र बत्तिँदै आबा न चाबाको सुरुङभित्र बेहोसको गफमा रुमल्लिइरहेको बेला एकाएक मधुराज केरुङसँग भेट भयो ।
५ साउन, २०८१
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डम्बर दाइ र छाउगाेठमा बितेकी दिपु
'चार दिन भएको थियो । घरमै सुत्छु, डर लाग्छ बाहिर भन्दै थिई । छोरीको छुइ अगतिलो भन्छन् सिस्टर । त्यसैले कतै देवी देउताको छल होला कि भन्ने मनको डरले गर्दा आज मेरी छोरीको ज्यान गयो ।'
५ साउन, २०८१
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फलाँटे
तगारोको पारितिर धमिलो–धमिलो कुकुरजस्तो जनावर देखियो । यो कीरै हो भन्ने लाग्यो । मैले कीरो कहिल्यै देखेको थिइनँ । पल्तिरका दाइले 'कीरो त काटिकुटी बिरालोजस्तै हुन्च, जिउ मात्रै कुकुरभन्दा ठूलो हुन्च' भनेको सम्झेँ ।
२३ असार, २०८१
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अल्पायुमै मृत्युवरण भएको त्यो प्रेम
अनामिकाका बा-आमाभन्दा पनि हजुरबुबा उभिएको थियो हामी दुईबीचको सम्बन्धको विरुद्धमा । हुन पनि उहाँ नाम कहलिएको पण्डित । सात गाउँले चिन्थ्यो उहाँलाई ।
२२ असार, २०८१
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तिम र उत्तम पुरुषार्थ मोक्ष
मोक्ष सत्यको प्रज्वलित प्रकाश भनेर पनि विभिन्न ग्रन्थाकारहरूले व्याख्या गरेको पाइन्छ जसरी (-) र (+) तार जोडिएर बत्ती बल्छ र अँध्यारो नासिन्छ, त्यसैगरी आत्मा परमात्मासँग जोडिएको खण्डमा मोक्ष ज्योति प्रज्वलित हुन्छ र सबै छर्लङ्ग हुन्छ ।
२२ असार, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमार कान्छा, जसलाई सम्झिँदा पुराना दिन याद हुन्छन्
रनजीत गजमेरको म्युजिक रहेको एउटा फिल्मी गीत गाउन भनेपछि कुमारले दिँदैनन् होला भन्दै अलि आनाकानी गरे । मैले तिमी स्टुडियोमा त आऊ, बाँकी म भन्छु भनेँ । रेकर्डिङ वेस्टर्न आउट डोर स्टुडियोमा थियो । गीत थियो– 'कलको पानी रक्सी गन्हायो ...' ।
२२ असार, २०८१
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
13
14
15
16
Next
सर्च गर्नुहोस्