कालाे माछापुच्छ्रेमा कावा खाइरहेको सेताे गिद्धमाछापुच्छ्रे हिमाल यति बेला कालापत्थर जस्तै कालाे देखिएकाे छ । लामाे समय पानी नपरेकाेले पुस महिनाकाे दाेस्राे सातासम्म पनि हिमाली क्षेत्रमा हिउँ परेकाे छैन । हाेचाे हिमाल माछापुच्छ्रे यतिबेला अरु हिमालभन्दा कालाे चट्टानजस्तै देखिएकाे हाे१६ पुस, २०७७3 min read Share