कोभिसिल्ड खोप लगाऔँ, तर यो रामबाण होइननेपालका स्वास्थ्यमन्त्री र मन्त्रालयका विज्ञहरूले ७२ प्रतिशत नेपाली जनतालाई खोप लगाइनेछ र त्यसका लागि ४८ अर्ब रुपैयाँ खर्च गरिनेछ भनिसकेका छन् । मेरो विचारमा यति धेरै खर्च गरेर सम्पन्न गरिने खोप योजनाको वैज्ञानिक आधार छैन । किनकि यो विषय खोपको प्रभावकारिता अर्थात् यसले व्यक्तिमा उत्पन्न गर्ने प्रतिरोधात्मक क्षमता (इम्युनिटी) र समूह रोग प्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटी) सँग सम्बन्धित छ१४ माघ, २०७७27 min read Share
कालो पहिरनमा युवतीहरू जब गर्जिए- निरंकुश होस् तँउनीहरू भनिरहेका थिए- सुन ! ओ खलपात्रहरू हो सुन ! इतिहासको अविरल यात्रालाई सुन ! निरंकुश र अत्याचारी शासकहरूको पतनको कथालाई सुन ! इतिहासका निर्माता हामी हौँ । इतिहास निर्माणको कथालाई सुन ! जुन सत्ताको आडमा तिमीहरू गर्जिरहेका छौ, त्यो सत्ता हाम्रै शक्तिले निर्मित छ । हाम्रै काँधमा अडिएको छ । तिमीलाई सत्ताच्यूत गर्न हाम्रो काँध मात्रै हल्लनुपर्छ । हाम्रो काँध हल्लिएको सुन !’१३ माघ, २०७७7 min read Share